काठमाडौं । प्रेम जस्तो ब्यक्तिलाई पनि बदल्ने ताकत राख्छ । चाहे त्यो अश्लील फिल्मकी नायिका नै किन नहुन् । यो त्यस्तै एक थाइ अश्लील फिल्म स्टार नोन्ग नैटको कथा हो । उनकाअनुसार वौद्ध धर्मले उनको जीवन कायापलट गरिदिएको छ ।
यी थाइ अश्लील फिल्मकी स्टारले अहिले आफ्नो बदलेर केजसरीन चैचलेरमाफाल राखेकी छन् । बौद्ध धर्म अपनाएपछि केजसरीनले ७० वर्षका करोडपत हैरोल्ड जेन्सिग्स नेसलैन्डसँग विवाह गरिन् ।
आफूभन्दा झण्डैं दुई गुणा बढी उमेरका ब्यक्तिसँग विवाह गरेपछि केजसरीनले आफ्नो पहिलेको पेशा परित्याग गरिदिइन । अब उनी केवल ध्यान र पुजाआजामा मात्र ध्यान दिन्छिन् ।
उनले मेडिटेशनकै कारण आफूलाई हैरोल्डजस्ता जति पति मिलेको बताएकी छन् । २१ वर्षको उमेरमा केजसरीनले किश्चियन धर्मबाट वौद्धधर्म अपनाएकी थिइन ।
केजसरीनले हैराल्ड आफूलाई निकै प्रेम गर्ने बताएकी छिन् । प्रेमसँगसँगै उनका पति उनलाई काफी पैसा पनि दिन्छन् । हैराल्ड जति पनि पैसा चलाउँछन्, त्यसको आधा केजसरीनलाई दिन्छन् ।