Thursday, 10 November 2016

मकालु एयरको जहाज हुम्लामा दुर्घटनास्’अवतरण गर्ने क्रममा दाहिने टायर पन्चर,जहाजमा सामान्य क्षति’

हुम्ला । मकालु एयरको जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।

सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको जहाज  सिमकोट विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान पौने ८ बजे दुर्घटनामा परेको हो । दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको र मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us