
उनले दसैँको टीका नलगाए पनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनको निजी सचिवालयले जनाइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन् ।
सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको उनका सहयोगी भानु देउवाले बताए ।
रासस