Tuesday, 11 October 2016

प्रधानमन्त्री प्रचण्डको दसैंः टीका लगाएनन्, परिवारसँग रमाइलो गरे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष पनि विजयादशमीको टीका लगाएनन्।

उनले दसैँको टीका नलगाए पनि परिवार र आफन्तसँग बसेर सो चाड मनाएको उनको निजी सचिवालयले जनाइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाएनन् ।

सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाएको उनका सहयोगी भानु देउवाले बताए ।
रासस

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us