Tuesday, 25 October 2016

हरुवा–चरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलन नेपालमा सुरु

राजविराज ।  हरुवा–चरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलन मंगलबारदेखि सप्तरीको राजविराजमा सुरु भएको छ ।

राजविराजस्थित शिव मन्दिर प्रांगणमा आयोजित उद्घाटन समारोहका सहभागीहरुले हरुवा–चरुवाको मुक्तिका लागि राज्यपक्षले ठोस कदम चाल्नुपर्ने माग गरे ।

सम्मेलनमा तराईको पर्सादेखि पूर्वी तराईको सुनसरीसम्म विभिन्न गाउँबस्तीका हरुवा–चरुवाहरुको सहभागिता रहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us