Friday, 21 October 2016

अर्काकी श्रीमतीको टाटु छातीमा खोपाएपछि...

काठमाडौं । अनौठो समाचारको कुनै देश वा सिमा हुदैन । त्यस्तै अनौठो समाचार नेपालमै घटेको छ । आफ्नै मित्रको श्रीमती मन पराएपछि छातीमा टाटु खोपेको आरोपमा नेपाल प्रहरलिे एक युवालाई पक्राउ गरेको छ ।

काभ्रे जिल्ला निवासी कुमार केसीलाई प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो । उनले आफ्नो छातीमा एक महिलाको तस्विर खोपाएका छन् । सार्वजनिक अपराध अनुसार केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चार वर्ष देखि उनले आफ्नो मित्रको श्रीमती राम्रो लागेको कारण छातिमा टाटु खोपाएको बताएका छन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us