Wednesday, 26 October 2016

यी भयानक फोटा, जसले आफ्नो फोटो हेर्नका लागि सायद उनीहरु आफै संसारमै रहेनन्

काठमाडां । मानिसहरु आफ्ना यादहरुलाई सजाएर राख्नका लागि फोटो क्लिक गर्दछन् । तर कतिपय मानिसहरु चाहीँ फोटोग्राफीको धूनमा आफ्नो ज्यानै जोखिममा पार्न समेत पछि पर्दैनन् ।

उनीहरु यस्ता जोखिमपूर्ण ठाउँमा गई फोटो खिचाउँछन् जहाँ खिचिएको फोटो हेर्न समेत नपाई आफ्नो ज्यानै जानसक्छ भन्ने समेत हेक्का राख्दैनन् ।

त्यस्तै कतिपय यस्ता खतरनाक अवस्थाका फोटोहरु कुनै फोटोग्राफरले खिचेका हुन्छन् जुन फोटो क्लिक भएर क्यामराको मेमोरीमा स्टोर हुन्जेलसम्म फोटोमा देखिने मानिसको प्राणान्त भैसकेको हुन्छ ।

हेरौँ यस्तै फोटाहरु जुन सायद फोटोमा देखिने मानिसले नै हेर्न पाएनन् होला


About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us