Thursday, 6 October 2016

हाइटीमा म्याथ्यू आँधीले विनाश मच्चायो, २८३ को मृत्यु

काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

सहायता प्रदान गर्ने एजेन्सीका अनुसार हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us