Friday, 2 September 2016

‘अब म पनि पोर्न फिल्म खेल्छु’

राखी सावन्तको प्रमुख भुमिकामा बनेको फिल्म ‘एक कहानी जुली’ लाई सेन्सर बोर्डले कैची चलाएको छ । फिल्ममा रहेका धेरै दृश्यहरु काटिदिएपछि उनी यतिखेर तनाबमा रहेकी छिन् ।

एक मिडियालाई अन्तर्वार्ता दिने क्रममा राखीले अब आफु पोर्न फिल्म खेल्ने बताएकी छिन् ।

उनले रिसाउँदै भनेकी छिन्,‘जब टिभी, फिल्महरुमा हिरोइनको कपडाको चर्चा हुन्छ जब बलिउड अभिनेत्रीहरुलाई लिएर हंगामा हुने गर्छ । ठुलाठुला भाषण दिने समेत गर्छन् । अझ यिनीहरुलाई लाज लाग्दैन भन्दै उनीहरु कराउँछन् ।’

‘टिभीमा बहस चल्छ लक्ष्मण रेखा नाघे महिलाहरुले । मानिसहरु भाडामा कपडा लिएर आउँछन् ओडाउन । सन्नी लियोनको कुरा कोही किन गर्दैन । उनको गोरो छाला हेरेर रमाउने धेरै छन् । सेन्सर बोर्ड त झन् चुप छ यस्ता मामिलामा । भारतका जनता उनको गोरो छाला हेरेर पागल हुन्छन् त । हामी अझै अग्रेजीहरुको गुलामी गर्न भुलेका छैनौ ।’ उनले थप्दै भनिन्

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us