Friday, 30 September 2016

दशैको टिकाको साइत बिहान ९ बजेर ५७ मिनेटमा, लौ हेर्नुस् फुलपाती देखि दशमी सम्म शुभकार्यका लागि कुन समय उत्तम

काठमाडौ । यस बर्षको दशैको टिकाको साईत ९ बजेर ५७ मिनेटमा उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको दशैंको टिकाको साईत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको जनाएको हो । 

त्यस्तै, असोज १९ गते शनिबार घटस्थापना बिहान ९ बजेर ५१ बजे, २३ गते श्रीपचली भैरव यात्रा, २४ गते शुक्रबार फूलपाती बिहान ९ बजेर ३१ बजे, २६ गते शनिवार महाअष्टमी कालरात्रि, २७ गते महानवमी, २८ गते सोमवार विजयादशमी देवी विर्सजन विहान ९ बजेर २५  उत्तम रहेको जनाएको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us