काठमाडौं । सामाजिक सञ्जालमा अपडेट भइरहने उपराष्ट्रपति पुत्र दिपेश पुनको फेरी अर्को स्टाटसले सामाजिक सञ्जाल रंगायो । पुनले प्रचण्ड पुत्रलाई दाइ भनेर सम्बोधन गर्दै यस्तो स्टाटस अपडेट गरे । कमेन्ट बक्समा भने सकारात्मक भन्दा पनि नकारात्मक कमेन्टहरु छ्याप छ्याप्ती भेट्न सकिन्छ ।
उनले लेखेको स्टाटस यस्तो छ –
बालुवाटार मोर्चामा दाई सडकको मोर्चामा भाई रहने सल्लाह छ। मान्छेहरु सड़क र सरकार कतै पनि यि ठिटाहरुले नछोड्ने भए भनेर डाहा गर्छन्।हाम्रो डाहा गरेर हुन्छ त रुरु समयसंग खेल्दै आउदा ईतिहासले यो ठाउँ र ज़िम्मेवारीमा ल्याई पुर्यायो त हामी क्याकरम् त ।