Sunday, 11 September 2016

एकतालाई पहिरनले धोका दिएपछि

काठमाडौं । निर्मात्री एकता कपुर हालै एउटा कार्यक्रमका लागि कोलकत्ता पुगिन् । उनले कालो रंगको पोशाक लगाएकी थिइ्न्, जुन पोशाकमा कम्मरवाट तलतीर चिरिएको थियो ।

उपरखुट्टी लगाएर सोफामा बसेर कुरा गर्दै गरेको वेला एकताको एकतालाई पहिरनले धोका दियो । हुनत, एकतालाई पहिरनले धोका दिएको यो पहिलो पल्ट होइन, यस अगाडि पनि उनी यसरी पहिरनको धोकामा परेकी छिन् ।

आफैले लगाएको पोशाकवाट धोका पाउने एकता एक्ली बलिउडकर्मी होइनन् । पछिल्लो चलचित्र फ्लाइङ जेट’ असफल भएपछि एकताले तत्कालका लागि चलचित्र नबनाउने निर्णय गरिसकेकी छिन् । उनको निर्माण कम्पनी बालाजी फिल्मस्ले तत्कालका लागि चलचित्र निर्माण रोकेको छ । एकता बलिउड जहाँको त्यही भएपनि दर्शकले अनलाइनबाट चलचित्र हेर्न थालेकाले यस्तो अवस्था आएको बताउँछिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us