Sunday, 11 September 2016

पुरुषहरुले यी खानेकुरा नखाएकै राम्रो

काठमाडौं । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् ।
यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

१. कफी र कोल्ड ड्रिक
एक रिसर्चका अनुसार जो पुरुष ज्यादामात्रामा कफी वा कोल्ड ड्रिक पिउँछन् उनीहरुको स्पर्मको संख्यामा कमी आउन सक्छ ।

२. रिफाइन शुगर
रिफाइन शुगरमा एम्पटी क्यालोरी बढी हुने गर्छ । यसले पुरुषलाई फाइदा पुर्याउनुको सट्टा मोटोपना बढाउने काम गर्छ ।

३. टी ट्री लेवडर ओएल
यसको सेवन ज्यादा गर्दा यसले पुरुषहरुको स्तन बढेर महिलाको जस्तै हुनसक्छ । यसको सेवन पुरुषले निकै कम गर्नुपर्छ ।

४. पुदीना
पुदीनामा मेथोनको मात्रा धेरै हुन्छ । यसले पुरुषको यौन क्षमतामा निकै प्रभाव पार्ने काम गर्छ ।

५. अल्कोहल
ज्यादामात्रामा अल्कोहलको सेवन गर्नाले मेल रिप्रोडक्सन सिस्टममा प्रभाव पार्ने गर्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us