Tuesday, 20 September 2016

सलमानको घाँटीमा जुत्ताको माला, भाइरल बन्यो तस्वीर


काठमाण्डौ । बलिउडमा सुपरस्टार सलमान खानलाई नचिन्ने कोहि नहोलान् । फिल्म प्रेमी दर्शकमाझ सलमानको नामै काफी छ । तर पछिल्लो पटक सलमानको गला ९घाँटी०मा जु्त्ताको माला परेको छ ।   पछिल्लो समय ’ट्युवलाईट’ को सुटिङमा व्यस्त सलमानलाई जुत्ताको माला भने गलत कामको कारण लगाईएको होईन् । 

सलमानले बहिनि अर्पिताको सन्तान आफ्नो भान्जासँग जिस्किँदै तश्विर खिचाएका थिए । उक्त तश्विर अर्पिताले सार्वजनिक गरेकी थिईन् ।    

सामाजिक सञ्जालमा भाईरल बनेको यो तश्विर अर्पिताले आफ्नो दाजु, श्रीमान र बच्चालाई एकसाथ सेयर गर्दै यो तश्विर पोष्टेकी थिईन् । उनले उक्त तश्विर सेयर गर्दै एक फ्रेमले मेरी लाईफ लेखेकी थिईन् । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us