काठमाडौं । नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतकसहितका यात्रु रहेको आरए २०६ नम्बरको विमान दुर्घटनाबाट जोगिएको हो ।
भारतको नयाँदिल्लीबाट उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो । अवतरणका क्रममा विमान विमानस्थलमा धस्सिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।