Tuesday, 13 September 2016

परराष्ट्रमन्त्री चढेको विमान दुर्घटनाबाट जोगियो, विस्तृत जानकारी आउन बाँकी

काठमाडौं ।  नेपाल वायुसेवा निगमको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतकसहितका यात्रु रहेको आरए २०६ नम्बरको विमान दुर्घटनाबाट जोगिएको हो ।
भारतको नयाँदिल्लीबाट उडेको विमान दिउँसो १२ बजेर ४० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो । अवतरणका क्रममा विमान विमानस्थलमा धस्सिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us