Monday, 19 September 2016

हातपाउ जोडे पनि पापीले छोडेन


तुलसीपुर । दाङबाट दुखद खवर आएछ । एम महिलालले आफुलाई ६० बर्षीय पुरुष जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

महिलालले मिडियासँग गुनासो गरेकी छिन् । महिलालले रुदै भनिन्, ‘म जंगलमा घाँसकाट्न गएकी थिएँ, उ (आरोपित व्यक्ति) कताबाट टुप्लुक्क आइपुग्यो । हर्कत देखाउन खोजे पछि म भागेँ । तर, यो पापीले भागे पनि छोडेन ।’ ती महिलाले थपिन, ‘यस्तो नगर भनेर हारगुहार गरेँ । हातपाउ जोडेँ । मेरो चित्कार सुनेन ।’

पीडित महिलाले खत्रीले लखेटीलेखी जबरजस्ती करणी गरेको बताइन् । क्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर जवरजस्ती करणी सम्बन्धि मुद्दाचलाएको छ । जर्वजस्ती करणीको गरेको अभियोगमा तुलसीपुर १० भट्टे निबासी ६० बर्षका केवल खत्री पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सन्तोष रोकाले ५०÷५२ बर्षीया एक महिलालाई जंगलमा घाँस काट्ने क्रममा भदौ २८ गते जबरजस्ती करणी गरिएको आरोप आएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us