Monday, 8 August 2016

दुर्घटनाग्रस्त फिस्टेल एयरका पाइलट लिम्बु फोटोका सौखिन थिए, नपत्याए हेर्नुस् फोटो फिचर

काठमाडौं । सोमबार  दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकप्टरका पाइलट २५ वर्षीय रन्जन लिम्बु फोटोका सौखिन रहे छन् ।
 १६०० घण्टा सम्म डान भरिरहेका  पाइलट लिम्बुले आफ्ना फेसबुकमा विमान ल्याल्डिङ गराउदा देखि उडाई रहेको फोटो समेत खिचेर आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।








About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us