काठमाडौं । बलिउड,बलिउड एक्टर सलमान खान जति फिल्ममा कडा र ससक्त देखीन्छन बास्तबिक जिबनमा भने सेन्टीमेन्टल भएको पनि बेलाबेलामा देखीन्छ ।उनि हालै बलिउड फिल्म इन्डष्ट्रीका रजत बडजातियाको शोक सभामा परीबारलाई सान्तोना दिन गएका सलमान आफै रुन थाले ।बिषेश गरी सुरज भडजात्यालाई भेट्दा उनि रोएका थिए ।
बहीनी अलवीरा संगै सलमान शोक सभामा गएका थिए ।केही दिन अघि बितेका रजत बडजात्या राज श्रि प्रोडक्सनको डिजिटल मिडीया हेड थिए ।उनि क्यान्सर रोड बाट रजत पिडित थिए ।राज श्री प्रोडक्सनको फिल्म मैने प्यार किया बाट बलिउड फिल्म इन्डष्ट्रीमा लिड एक्टरको रुपमा सलमानले करीयर शुरु गरेका थिए ।
अहीले पनि राज श्रीको पहीलो रोजाईमा सलमान खाननै पर्ने गरेका छन ।मैने प्यार किया पछि राज श्रीको हम आपके है कौन,हम साथ साथ है र प्रेन रतन धन पायोमा अभिनय गरेका थिए ।