Sunday, 14 August 2016

विश्वकै अनौठा मानिस, जस्को हातमा कान छ

एजेन्सी । संसारका हरेक मानिसको आ आफ्नै विशेषता हुन्छ । त्यसमा पनि कतिपय मानिसहरु अन्य मानिसभन्दा केही फरक र भिन्न हुन्छन् । जसका कारण पनि उनीहरुलाई जुगले चिन्छ ।

जसमध्ये कसैका ३ वटा खुट्टा त कसैका ४ वटा हात भएको अवस्थाका मानिसहरु पनि देखिएका छन् । तर आज हामी हातमा कान भएका मानिसका बारेमा चर्चा गर्दैछौँ ।

जर्ज बोर्डर नाम गरेका यि नागरिक बेलायतका हुन् । ५६ वर्षे यि पुरुषको हातमा जान्मजात नै कान देखिएको भने होइन हो ।

जसका कारण यि पुरुष अहिले पनि विश्वविख्यात बनिरहेका छन् । उनले आफूलाई अरु भन्दा फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us