Sunday, 21 August 2016

यी युवती कतिखेर पोर्न स्टार बनिन् परिवारले पत्तै पाएनन्

इंङ्लिस सिरियल ‘गेम अफ थ्रोन्स’ मा तेस्रो पटक देखिदैछिन् सहरा नाइट । उनी गुजराती हुन् । इण्डो–अमेरिकन उनी हाल मिडियाको चर्चामा रहेकी छिन् ।

सबै संसारलाई थाहा भइसक्दा पनि उनको परिवारलाई उनी के गरिरहेकी छिन् भन्नेबारे लामो समय अनभिज्ञ रहे । दोस्रो मुख्य चर्चाको विषय कारण हो उनी मुस्लिम हुन् । अन्य काममा असफल भएपछि सहारा नाइटले पोर्न इन्डस्ट्रीमा आफ्नो करिअर बनाएकी हुन् ।

उनको जन्म ब्रिटेनमा सन् १९७५ फेब्रअरी ४ मा भएको थियो । सहारा जन्मनुभन्दा केही वर्ष अघि उनको परिवार लण्डन सिंफ्ट भएका थियो ।

पोर्न फिल्ममा काम गर्नु अघि उनी फेशन इन्डस्ट्रीमा काम गर्थिन् । उनले ६ वर्षसम्म क्लोथिङ टेक्नोलोजिस्टका रुपमा काम गरिन् । कडा मिहेनतसाथ काम गरेकी उनलाई सफलता भने मिल्न सकेन । 
त्यसपछि निराश बनेकी सहाराले पोर्न फिल्मको सहारा लिइन ।

उनको परिवारलाई धेरै वर्षसम्म उनी पोर्न अभिनेत्री हुन् भनेर पत्तै चलेन । एकदिन उनकै आफन्तले उनको पोर्न फिल्म हेरेपछि परिवारले उनी पोर्न अभिनेत्री भएको थाहा पाएका थिए । ती आफन्तले भिडियो नै बोकेर उनको घर गएका थिए ।

दर्जनौ हाडकोर पोर्न फिल्म गरिसकेकी सहारा ब्रिटेनकी पहिली मुस्लिम पोर्न स्टार हुन् । उनी अमेरिकन सिरियल गेम अफ थ्रोन्समा पनि देखिइसकेकी छिन् । सहाराले यस सिरियलको पहिलो सिजनमा गेस्ट अपिरेन्सको भुमिकामा देखिएकी थिइन् ।

सहारा नाइटलाई अनलाइन एडल्ट सर्भिस दिएको आरोप लागेको छ । उनले हालै सामाजिक सञ्जालमा एक अभिव्यक्ति दिएकी छिन् । उनले आफु पोर्न स्टार भएको । बेश्यावृति जस्तो काम नगरेको बताएकी छिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us