Tuesday, 30 August 2016

श्रीमान विदेश हुदा शहर छिरेकी श्रीमतीको चर्तिकला

काठमाडौं । श्रीमान बिदेशीएपछि श्रीमतीहरु बिभिन्न बहानामा शहर छिर्ने र समाजले नपचाउने गतिबिधिमा संलग्न भएका समाचारहरु हामीले धेरै पटक लेखेकारपढेका छौं ।तर आज हामीले बास्तबिक कथालाइ समेटिएर तयार पाएिको तीजको गीत तपाइहरुलाइए पस्कदैछौं ।उनले अहिलेसम्म र एक दर्जन गीतमा स्वर भरेका छन् भने दुइदर्जन भन्दा बढिमा शब्द तथा संगीत भरेको बताए ।

उनी गायक मात्र होइनन् उनले शब्द लेख्ने संगीत भर्ने तथा केहि गीतहरुमा गजबको अभिनय पनि देखाएका छन् ।खासगरि हास्यब्यङ्य कलाकारिता गरिहरेका उनले आफ्नो भबिश्य गीतसंगीतमै बिताउने बताए । २०७३ सालको तीजलाइ समेटेर उनले बजारमा ल्याएको तिजगीत ‘तेरी स्वास्नी पोइला गइ’भन्ने छ ।

जन्म दिने बाबु आमालाइ बिश्वास नगरेर आफ्नी शहर पुर्याएकी श्रीमतीको कहानी गीतमा छ निरु गुरुङ् र नमराजको आवाजमा सजिएको गीतले यो पटकको तीज तताउने अनुमान गरिएको छ ।श्रीमान् बिदेशिएपछि श्रीमती बजार पुगेको र बजारमा धेरै केटा रोजेर मोजमस्ती गरेर श्रीमान्ले पठाएको धनलाइ फोकटमा खर्च गरेको गीतको सन्देश छ ।

जहानलाइ सम्झेर बिदेशबाट पठाएको पैसाले शहरमा रमाउने उनको आदतले हैरानी बेहोरेको कथामा जोडिएको छ । पैसाको सहि सदुपयोग गरौं,सभ्य नागरिक बनौं भन्दै नमराजले यो गीत बजारमा ल्याएको बताउछन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us