एजेन्सी, इराकको राजधानी बग्दादको रहेको एक अस्पतालमा आगलागी हुँदा ११ जना शिशुको ज्यान गएको छ भने दर्जन भन्दा बढि घाइते भएका छन् ।
इराकको स्वास्थ्य मन्त्रालयले बग्दादको पश्चिम शहर यमरुकोमा रहेको टिचिङ अस्पतालको मातृत्व कक्षमा आगलागीमा हँदा ११ जना शिशुको ज्यान गएको जनाएको छ ।
त्यस्तै अन्य ७ शिशु र २९ महिलाहरु आगलागीपछि अन्य अस्पताल पुर्याइएको छ ।