Tuesday, 2 August 2016

हेर्नुस् ती प्रचण्ड, यी प्रचण्ड फोटो फिचर

काठमाडौं । चार दशक लामो राजनीतिक जीवनमा प्रचण्डले विभिन्न प्रयोग गरे ।
भूमिगतदेखि सशस्त्र युद्ध, शान्तिप्रक्रियादेखि सिंहदरवारसम्म उनले आफ्नो उपस्थिति देखाए ।
तीमध्ये कयौं घटना तस्विरमा कैद भए, कयौं छुटे । यस्ता प्रचण्डको राजनीतिक जीवनका फेहरिस्त । हेर्नुस् कस्ता थिए कस्ता भए प्रचण्ड फोटो फिाचरमा ?



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us