काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विदेशमा गरिने उपचार खर्चबाट स्वदेशमै उपचारका लागि चाहिने उपकरण किन्न सुझाव दिएका छन्।उपचारका लागि एक वर्षमा विदेशिने रकमले देशमै उपचारका लागि आवश्यक पर्ने उपकरण किन्न सकिने डा भट्टराईले ट्वीटर मार्फत प्रस्ताव गरेका हुन्।
देशमा दक्ष डाक्टर नभएर भन्दा पनि अत्याधुनिक उपकरण नभएर नेपालबाट उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भन्दै डा भट्टराईले राम्रा उपकरण किन्न सरकार समक्ष प्रस्ताव गरेका हुन्।
देशमा दक्ष डाक्टर नभएर भन्दा पनि अत्याधुनिक उपकरण नभएर नेपालबाट उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भन्दै डा भट्टराईले राम्रा उपकरण किन्न सरकार समक्ष प्रस्ताव गरेका हुन्।