काठमाडौं । लिउड स्टार आमिर खानले हरेक वर्ष दुई सन्तान जन्माउने उद्घोष गरेका छन् । बर्षौदेखि बलिउडमा जमिरहेका आमिरले दंगाल रिलिजको तयारी हुँदैगर्दा फिल्म उद्योगको लागी हरेक बर्ष दुई राम्रो कलाकार ल्याउने बोलेका हुन् ।
कलाकारिता क्षेत्रमा लाग्न चाहने तथा संभावना बोकेका युवा युवतीलाई सोहि प्रकारको स्थान दिनुपर्ने उद्देश्यसहित हरेक बर्ष दुई कलाकरलाई ट्रेनिङ्ग दिने सोचमा आमिर अनि उनको टिम पुगेको बुझिएको छ ।
त्यसो त आमिरले यसअघि नै रिलिजको आफ्नो फिल्म दंगालुमा समेत दुई नयाँ अनुहारलाई आफ्नै ट्रेनिङ्गपछि अभिनयमा जोडेको बताईएको छ ।
आमिर पछिल्लो फिल्म पिकेु पछि पर्दामा आएका छैनन् । बहु प्रतिच्छित मानिएको उनको फिल्म दंगालुलाई लिएर आमिर फ्यानहरु निकै उत्साहित छन् ।