Tuesday, 30 August 2016

हरेक बर्ष २ सन्तान जन्माउने आमिरको उद्घोष !

काठमाडौं । लिउड स्टार आमिर खानले हरेक वर्ष दुई सन्तान जन्माउने उद्घोष गरेका छन् । बर्षौदेखि बलिउडमा जमिरहेका आमिरले दंगाल रिलिजको तयारी हुँदैगर्दा फिल्म उद्योगको लागी हरेक बर्ष दुई राम्रो कलाकार ल्याउने बोलेका हुन् ।
कलाकारिता क्षेत्रमा लाग्न चाहने तथा संभावना बोकेका युवा युवतीलाई सोहि प्रकारको स्थान दिनुपर्ने उद्देश्यसहित हरेक बर्ष दुई कलाकरलाई ट्रेनिङ्ग दिने सोचमा आमिर अनि उनको टिम पुगेको बुझिएको छ ।

त्यसो त आमिरले यसअघि नै रिलिजको आफ्नो फिल्म दंगालुमा समेत दुई नयाँ अनुहारलाई आफ्नै ट्रेनिङ्गपछि अभिनयमा जोडेको बताईएको छ ।

आमिर पछिल्लो फिल्म पिकेु पछि पर्दामा आएका छैनन् । बहु प्रतिच्छित मानिएको उनको फिल्म दंगालुलाई लिएर आमिर फ्यानहरु निकै उत्साहित छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us