दिल्ली । क्रिक्रेटमा लगानी गरेका शाहरुख खान अब फुटबलमा पनि लगानी भएका छन् । छिट्टै नै एउटा फुटबल क्लब किन्ने तयारीमा उनी रहेका छन् । रियल लाइफमा पनि फुटबलको ठुलो फ्यान रहेको बताउँदै आइरहेका उनीले यस्तो निर्णय गरेका हुन् ।
खेलप्रति उनको क्रेज भएकै कारण पनि उनले क्रिक्रेटमा करोडौ लगानी गरेका थिए । अब आफ्नो लगानी बिस्तार गर्न पनि उनले यस्तो निर्णय गरेको बताइएको छ ।
बलिडिमा आफ्नो एक्टिङबाट सबैको मन जित्न सफल उनी स्पोर्ट्समा पनि किंग बन्ने तयरीमा रहेका छन् ।
केकेआर क्रिक्रेट टिमको मालिक रहेका शाहरुख खान फुटबल टिमको मालिक बन्न पनि तयारी गरिरहेका छन् ।