Monday, 11 July 2016

रेसम फिलीलीका बिनय श्रेष्ठ एनी थापासँग बैबाहीक सम्बन्धमा


काठमाडौं । रेसम फिलीली फिल्मका अभिनेता बिनय श्रेष्ठ बैबाहीक जीवनमा बाँधिएका छन् । अभिनेता श्रेष्ठ र ब्युटि थेरापिष्ट एनि थापा सँग उनको गत वर्षको भाद्रमा ईन्गेजमेन्ट भएको थियो ।

अभिनेता श्रेष्ठ र ब्युटि थेरापिष्ट थापाको ३ वर्षे लामो प्रेम सम्बन्ध पछि आज बिबाहमा परिणत गरेका हुन् । अभिनेता श्रेष्ठ र थापाले सोमबार हिन्दु पराम्परा अनुसार बैबाहीक सम्बन्ध सम्पन्न गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us