Friday, 22 July 2016

राजधानीमा भूकम्पको झड्का

काठमडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो भूकम्पको झड्का महशुस गरिएको छ। दिउँसो  २ बजेर ४० मिनेट जाँदा ३।७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  जानकारी दिए। 

यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us