Sunday, 31 July 2016

फिल्मसँगै पढाईमा पनि अब्बल बनिन् नायिका केकी अधिकारी , उपराष्ट्रपति पुनबाट दीक्षित

काठमाडौं । पछिल्लो समयमा अभिनेत्रि केकी अधिकारी निकै नै चर्चामा रहन सफल नायिकाको रुपमा चिनिन्छ । उनि अभिनय सँगै पढाईमा पनि निकै सक्रिय छिन् । नायिका केकीले भर्खरै मात्र एमबिए ग्य्राजुएशन पनि कम्ल्पिट गरिन् । उनले प्रसिडेन्टल कलेजबाट एमबीए पुरा गरेकी हुन् ।

एमबीए पुरा गरेकी केकीले उपराष्ट्रपति बन्द बहादुर पुन बाट दीक्षान्त ग्रहन गरेकी छिन् । दीक्षान्त ग्रहण सँगै केकीले आफ्नो आमाको सपना पुरा गरेकी प्रतिकृया पनि दिईन् । साथै उनले कोसिस गरीने कार्यलाई निरन्तरता दिएमा मात्र सफलता पाउने बताईन् । उनले भौतीक सम्पती गुमाए पनि आत्मबिश्वस गुमाएको छैन भन्दै केकीले डा केसीको नाम पनि लिईन् । केहि समय डा। केसी अनासनमा रहेको समयमा पनि उनले डा केसीलाई भेट्न गएकी थिईन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us