Sunday, 17 July 2016

यसरी लखेटिदै छन् अमेरिकाबाट भारतीयहरु , ५४ भारतीयलाई देश निकाला, यो महिना पनि धेरै भारतीयलाई फिर्ता पठाने

भारत । संयुक्त राज्य अमेरिकाले ५४ जना भारतीयलाई देशनिकाला गरेको छ । अमेरिकाका सहायक विदेशमन्त्री माइकल थरेन बण्डले गएको अप्रिल महिनामा ५४ जना भारतीयलाई देश निकाला गरेको बताएका छन् ।

अमेरिका सहायक विदेशमन्त्री बण्डले यो महिनापनि धेरै भारतीयलाई देशनिकाला गर्ने तयारी भइरहेको बताए । उनले भनेका छन्  ‘अमेरिकाको कानूनविरुद्ध र अपराधमा संलग्न विदेशीलाई देश निकाला गरी स्वदेश फिर्ता पठाएका छौं । यसमा गत महिना ५४ भारतीय परेका छन् । यो महिनामा पनि धेरै भारतीय छन् ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us