
एसएलसी परीक्षा २०७२ को नतिजा समन्धी विवरण वेव साईड , एस एम् एस् र आईभिआर वाट प्रकाशन हुने यसरी हेनुहोस् नतिजायस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् ।आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
http://www.moe.gov.np/
www.doe.gov.np
www.soce.gov.np
www.slc.ntc.net.np
www.edukhabar.com
www.educationsansar.com
www.ratopati.com
www.oneup.com.np