Wednesday, 29 June 2016

आफ्नै मामाबाट सिरियामा बेचिएकी माया भन्छिन ‘मलाई नेपाल फर्काइ दिनुस’

 कमल फुयाल सिन्धुपाल्चोक थाङलाढाप–९ की एक २३ वर्षीया माया यतिवेला सिरियामा बिचल्लीमा परेकी छन । उनलाई ७२ सालको भदौमा राम्रो काम भन्दै उनकै मामा अर्जुन लामाले म्यानपावरसंग मिलेर दुबई पठाएका हुन । दुवइमा उनलाई नराम्रो काम गर्न लगाइयो र ३ महिनासम्म कोठामा थुनेर राखियो । पैसा पनि दिइएन । अहिले उनलाई सिरिया पुराइएको छ । सिरियामा उनलाई त्यस्तै खालका काममा लगाइयो । मायाले यस्तो काम गर्दिन मलाई मेरो देश नेपाल पठाइ दिनु भन्दा त्यहाको साहुले तलाई ५ हजार डलरमा किनेको छु मेरो पैसा फिर्ता दे अनि जा भन्ने गरेको छ । मायाको साथमा एक रुपैया पैसा पनि छैन । उनी हरेक कुराबाट बन्चित  छन । न त उनलाई टेलिफोन सम्पर्क गर्न दिइएको छ । नत उनलाई सामाजिक सञ्जाद फेसबुक नै चलाउन नै दिएको छ । तर उनले लुकेर भएपनि भाइबर भने चलाएकी छिन ।

उनलाई कसरी पुराइयो

साधरण लेखपढ भएकी मायालाई उनकै मामा भनिने अर्जुन लामाले म्यानपावरसंग मिलेर बैदेशिक रोजगारीका लागि राम्रो काम भन्दै दुबइमा पठाएका थिए । माया दुबइमा उनलाई केटा मान्छेहरुसंग बस्नु पर्ने र उनीहरुलाई मसाज गरिदिनु पर्नेकाम गर्न लगाइयो । उनले त्यो काम गर्न नमाने पछि उनलाई कोठामा बन्धक बनाएर राखियो । उनलाई कोठामा मात्र थुनिएन टवाइलेटमा समेत थुनेर यातना दिइयो । ३ महिना सम्म उनलाई यस्तै हर्कत गरियो । त्यहा एक जना नेपाली महिलाले  त्यस्तो गरेको मायाले बताएकी छन । मायाका अनुसार तीन महिना सम्म दुवइमा कोठामा थुनेर राखे ।  पटकपटक म नेपाल जान्छु मलाई नेपाल पठाइ दिनु भनेर आग्रह गरेपनि ती महिलाले मायाको कुरा सुनिन । एक दिन मायालाई अब तँ अर्कै ठाउमा काम गर्न जानेछस भनेर भनिन अनि  टिकट काटेर उनलाई सिरिया पुराइन ।  नेपाल पठाउने आशामा उनी कोठाबाट बाहिरिन तर उनलाई सिरियाको एउटा घरमा घरायसी कामको लागि त्यहा पुराइयो । त्यहा त अलि आराम
या ? हेर्नुस मायाको कारुनीक कहानी:

मायाको ढाडमा हानिएका कोर्रा हरुका डाम

होला भन्ने उनको मनमा थियो तर उनले सोचेजस्तो भएन । घरकै साहु भनौदाले उनीसंग यौनको प्यास मेट्न खोज्यो । मायाले नमान्दा उनलाई कोर्रा हानियो । उनलाई चिथोरियो उक्त पीडा उनले हामीसंग पोखिन ।
मायाले त्यस्तो कार्य गर्न मानिन तर पनि त्यो यौन पिपासु साहुले मायालाई लटयाउने र बेहोस हुने औषधी र चुइग्याम खुवाउने गरेको मायाले हामीसंगको कुराकनीमा बताइन । त्यहा पनि उनलाई अतिनै गरेपछि मायाले एक दिन त्यो साहुले दिएको चुइग्याम र औषधी साहुकी श्रीमतीलाई देखाइन तर उल्टै मायाले पिटाइ खानु परो । मायाको पीडा बुझने कोही भएन । उनी आफनै मामाको कारण यतिबेला नारकीय जीवन विताइ रहेकी छन ।
यसरी सिरियामा पीडित भएर बसेकी मायासंग हिमगाथा अनलाइनका पत्रकार कमल फुयाँलसंग उनका साथीहरुले भाइबरमा सम्पर्क गराए । मायाले भाइबरमा रुदै भनिन ‘मेरो आफनो भन्ने कोही छैन मेरा मामाले नै मलाई यस्तोकाम गर्न पठाए । भाइबहिनी सानै छन उनीहरुको भविष्यका लागि पैसा कमाउन विदेश आएकी तर यस्तो नर्कमा पुराए । मलाई उद्धार गर्नुस दाइ म नेपाल आउन चाहन्छु’ यस्तो भावु्क बनेर मायाले कुरा गरिन ।
यतिबेला मायालाई सिरियामा कुनै पनि सामाजिक सञ्जाल फेसबुक चलाउन पनि दिएको छैन । र कन्ट्याक गर्नका लागि मोबाइल नम्बर पनि दिइएको छैन । घरबाट उनी बाहिर निस्कन बन्देज गरिएको छ । उनी पहिले नै खोलिएको भाइबरबाट कसैल े थाहा नपाउने गरी लुकेर कुरा गर्ने गरेकी छन । यसरी कुरा गरेको थाहा पाए भने उनलाई त्यहा जे पनि हुन सक्छ ।

तर उनका ममा भने मौन छन् । पटक पटक  फोन सम्पर्क गर्दा पनि  उनि म्यानपावर को नाम र नम्बर लुकाइरहन्छन .। कहिले म्यानपावर सरेछ  त् कहिले  फिर्ता गर्छु भनेको छ । यसतै कुरा अल्झ्याई रहेका । आफुलाई राजनीत दलको कार्यकर्ता भनेर चिनाउन खोज्छन उनि । जसका कारण मंपवारले  उनलाई पैसा दिएर केश अगाडी न बढाउन भनेको प्रस्ट हुन्छ । यसरि अर्जुनले कुरा लुकाएको थाहा भएपछि हामीले उनकी आमालाई सबै सल्लाह दिएर प्रोसेस अगाडि बढाउन भने पनि अर्जुनले आमाको मोवाइसमेत स्वीच गर्न लगाएका छन । मायाका मामा भनिने अर्जुनलामाले समेत दुइवटै मोवाइल अफ गरेर बसेका छन ।
यस विषयमा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र केसीलाई जानकारी गराइसकेको छ ।

सिन्धुपाल्चोक थाङलाढाप–९ की एक २३ वर्षीया माया यतिवेला सिरियामा बिचल्लीमा परेकी छन । उनलाई ७२ सालको भदौमा राम्रो काम भन्दै उनकै मामा अर्जुन लामाले म्यानपावरसंग मिलेर दुबई पठाएका हुन । दुवइमा उनलाई नराम्रो काम गर्न लगाइयो र ३ महिनासम्म कोठामा थुनेर राखियो । पैसा पनि दिइएन । अहिले उनलाई सिरिया पुराइएको छ । सिरियामा उनलाई त्यस्तै खालका काममा लगाइयो । मायाले यस्तो काम गर्दिन मलाई मेरो देश नेपाल पठाइ दिनु भन्दा त्यहाको साहुले तलाई ५ हजार डलरमा किनेको छु मेरो पैसा फिर्ता दे अनि जा भन्ने गरेको छ । मायाको साथमा एक रुपैया पैसा पनि छैन । उनी हरेक कुराबाट बन्चित  छन । न त उनलाई टेलिफोन सम्पर्क गर्न दिइएको छ । नत उनलाई सामाजिक सञ्जाद फेसबुक नै चलाउन नै दिएको छ । तर उनले लुकेर भएपनि भाइबर भने चलाएकी छिन ।

उनलाई कसरी पुराइयो सिरिया ? हेर्नुस मायाको कारुनीक कहानी:

image-0.02.01.5b5bab47dc1f5fd312318bf4743a13b7e0f25cdc23e4793dc4807d380bd9bef2-V

अब के हुन्छ क्रमश… फलो अप
- See more at: http://www.himgathanews.com/3174/2016/06/28/#sthash.yaiSV3nJ.uWFFzV4O.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us