Online Newspapers of South Asia
मनोरञ्जनात्मक
राष्ट्रिय
राजनीति
टेक्नोलोजी
फिल्मी
खेलकुद
अन्तराष्ट्रिय
Monday, 20 June 2016
काठमाडौँमा भर्खरै भूकम्पको कडा धक्का महसुस
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । ११ बजेर ३४ मिनेट जादाँ नवाकोट केन्द्र विन्दु भएर ४.४ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।