नेपाल प्रहरीका एक जवानले भारतीय भूमि छिरेर आलूऔषध कारोबारीलाई पकडेर शानसँग नेपाल फर्किएका छन् ।नेपाल–भारतको सुनौली नाकाबाट बर्दीसहित हतियार बोकेर भारत प्रवेश गरी ती जवानले लागुऔषध कारोवारीलाई पक्राउ गरेको समाचारले भारतमा हंगामा मच्याएको छ ।
ती प्रहरी जवान भारत छिर्दा सीमामा बसेका भारतीय सीमा सुरक्षा बलका एसएसबी र अन्य सुरक्षार्थ खटिएका प्रहरीले रोक्न सकेनन् । नेपालका प्रहरी जवानलाई आफ्नै आँखा अगाडि पकडेर शानसँग नेपाल फर्कदा उनीहरु हेरेको हेर्यै भए । यसअघि डोटीमा पोसाकसहित नेपाल छिर्ने भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरी पछि भारतीय दूतावासको जिम्मा लगाएको थियो

नेपाल
प्रहरीका एक जवानले भारतीय भूमि छिरेर आलूऔषध कारोबारीलाई पकडेर शानसँग
नेपाल फर्किएका छन् ।नेपाल–भारतको सुनौली नाकाबाट बर्दीसहित हतियार बोकेर
भारत प्रवेश गरी ती जवानले लागुऔषध कारोवारीलाई पक्राउ गरेको समाचारले
भारतमा हंगामा मच्याएको छ ।
ती प्रहरी जवान भारत छिर्दा सीमामा बसेका
भारतीय सीमा सुरक्षा बलका एसएसबी र अन्य सुरक्षार्थ खटिएका प्रहरीले रोक्न
सकेनन् । नेपालका प्रहरी जवानलाई आफ्नै आँखा अगाडि पकडेर शानसँग नेपाल
फर्कदा उनीहरु हेरेको हेर्यै भए । यसअघि डोटीमा पोसाकसहित नेपाल छिर्ने
भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरी पछि भारतीय दूतावासको जिम्मा
लगाएको थियो
- See more at: http://purbelinews.com/32831#sthash.FbkLTbxF.V2ELPMw7.dpuf