Wednesday, 11 May 2016

काठमाडौंमा फेरि भूकम्पको धक्का

बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

मापन केन्द्रका अनुसार यो धक्का २०७२ वैशाखको शक्तिशाली भूकम्पको परकम्प हो ।

बुधबार बिहान पनि धादिङलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको परकम्प गएको थियो ।

- See more at: http://annapurnapost.com/News.aspx/story/48818#sthash.jMGSbwFa.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us