Saturday, 23 April 2016

आजभन्दा ८० वर्ष अगाडी यस्तो थियो नेपाल १५ फोटोमा हेर्नुस

नेपाल विविधताले भरिएको एक सुन्दर देश हो । प्राचीनकालदेखि नेपालमा मानवको बसोबास हुँदै आएको छ । विश्वमा विकास भएका पाँच सभ्यताहरु नेपालमा आई बसोबास गरेको विद्धानहरुले बताएका छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपालले निकै लामो राजनैतिक उदार चढावहरु पार गर्दै यहाँसम्म आईपुगेको छ । यही देश हो जहाँका मानिसहरु पहिलो र दोस्रो विश्व युद्धमा सहभागी भए । दोस्रो विश्व युद्धमा मात्रै करिव २ लाख नेपालीहरु व्रिटिसको सेनामा भर्ति हुन गएका थिए । त्यो भनेको त्यसबेलाको समग्र जनसंख्यामा करिव २० प्रतिशत हुन आउँथ्यो । आजका मानिसहरु मध्ये कमैलाई मात्र थाहा हुनुपर्छ रक्सोलदेखि अमलेखजंगसम्म रेलमार्ग थियो भन्ने कुरा । त्यस्तै कमैलाई थाहा हुनुपर्छ राणाहरुकालागि राणाकालमा गाडि बोकेर काठमाण्डौ ल्याईएको थियो भन्ने इतिहास ।

इतिहासलाई विर्सिएर कसैले पनि भविष्यको मार्ग सहि ढंगले पहिल्याउन सक्दैन । आजका युवा पुस्ताले ती दिनहरु सम्झनु पर्दछ । अनि मात्र देश साँच्चै विकासको शिखरमा पुग्छ । यी नै इतिहासका ती दिनहरुलाई पुर्नस्मरण होस् भन्ने हेतुले करिव ८० वर्ष अघिका तस्बिरहरु संकलन गरि प्रकाशन गरेका छौं ।
1a194-old-kathmandu-dainiknepal57-750



5. Tudikhel before-130 years-750


गौचरनको एयरपोर्ट

History of Nepal - Ancient New Road in Kathmandu-750


पहिलो विश्वयुद्धमा अंग्रेजको भारी बोक्न जान लाम लागेका पीपाहरु ।



जुद्ध शमसेरको पालामा गाडी बोकेर ल्याउँदै गरेका तामाङ र नेवारहरु

काठमाडौं उपत्यका


त्यस बेलाको बागमती


त्यस बेलाको बौद्ध


बर्माको जंगलमा गोर्खाली सेनाहरु



चन्द्र शमसेरले गरिवहरुलाई सामुहिक रुपमा टुँडिखेलमा भोज खुवाउँदै


त्यस बेलाको बौद्ध



Old-Pictures-Nepal59-750


Old-Pictures-Nepal111-750


Old-Pictures-Nepal77-750




Old-Pictures-Nepal108-750


त्यसबेलाको स्वयम्भू



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us