आइतबार कमलादीस्थित राइजिङ मलको क्युज सिनेमा हलमा चलचित्र 'के म तिम्रो
होइन र?' को अडियो तथा ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री स्वेता
खड्काको बोल्ने पालो थियो।
बोल्दा बोल्दै उनको आँखामा आँशु छचल्कियो। कारण थियो चलचित्रसँग श्वेताको भावनात्मक सम्बन्ध।
उनले बोल्दै गर्दा चलचित्रसँग आफ्नो 'इमोसनल एट्याचमेन्ट' को कारण खुलाइन्।
श्वेताले भनिन् : 'के म तिम्रो होइन र' शब्दवलीसँग मेरो भावनात्मक सम्बन्ध छ। तपाईँहरुलाई थाहै छ चलचित्र 'कोहिनूर' को यही बोलको गीतमा मेरा पति र म सँगै देखिन्छौँ।'
'के म तिम्रो होइन र' का निर्देशक आकाश अधिकारीले नै नायक श्रीकृष्ण श्रेष्ठ र श्वेतालाई चलचित्र 'कोहिनूर' मा एकसाथ उतारेका थिए। फिल्ममा 'के म तिम्रो होइन र?' बोलको गीत हिट बनेको थियो।
डाक्टर कृष्ण हरी बरालको शब्द रहेको 'के म तिम्रो होइन र?' बोलको गीतबाट नै आफूले शब्द सापटी लिएर नयाँ फिल्मको न्वारन गरेको निर्देशक आकाश अधिकारिले बताए। - See more at: http://www.pahilopost.com/content/-14774.html#sthash.YxbDxIBY.dpuf
आइतबार कमलादीस्थित राइजिङ मलको क्युज सिनेमा हलमा चलचित्र 'के म तिम्रो होइन र?' को अडियो तथा ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री स्वेता खड्काको बोल्ने पालो थियो।बोल्दा बोल्दै उनको आँखामा आँशु छचल्कियो। कारण थियो चलचित्रसँग श्वेताको भावनात्मक सम्बन्ध।
उनले बोल्दै गर्दा चलचित्रसँग आफ्नो 'इमोसनल एट्याचमेन्ट' को कारण खुलाइन्।
श्वेताले भनिन् : 'के म तिम्रो होइन र' शब्दवलीसँग मेरो भावनात्मक सम्बन्ध छ। तपाईँहरुलाई थाहै छ चलचित्र 'कोहिनूर' को यही बोलको गीतमा मेरा पति र म सँगै देखिन्छौँ।'
'के म तिम्रो होइन र' का निर्देशक आकाश अधिकारीले नै नायक श्रीकृष्ण श्रेष्ठ र श्वेतालाई चलचित्र 'कोहिनूर' मा एकसाथ उतारेका थिए। फिल्ममा 'के म तिम्रो होइन र?' बोलको गीत हिट बनेको थियो।
डाक्टर कृष्ण हरी बरालको शब्द रहेको 'के म तिम्रो होइन र?' बोलको गीतबाट नै आफूले शब्द सापटी लिएर नयाँ फिल्मको न्वारन गरेको निर्देशक आकाश अधिकारिले बताए। - See more at: http://www.pahilopost.com/content/-14774.html#sthash.YxbDxIBY.dpuf
बोल्दा बोल्दै उनको आँखामा आँशु छचल्कियो। कारण थियो चलचित्रसँग श्वेताको भावनात्मक सम्बन्ध।
उनले बोल्दै गर्दा चलचित्रसँग आफ्नो 'इमोसनल एट्याचमेन्ट' को कारण खुलाइन्।
श्वेताले भनिन् : 'के म तिम्रो होइन र' शब्दवलीसँग मेरो भावनात्मक सम्बन्ध छ। तपाईँहरुलाई थाहै छ चलचित्र 'कोहिनूर' को यही बोलको गीतमा मेरा पति र म सँगै देखिन्छौँ।'
'के म तिम्रो होइन र' का निर्देशक आकाश अधिकारीले नै नायक श्रीकृष्ण श्रेष्ठ र श्वेतालाई चलचित्र 'कोहिनूर' मा एकसाथ उतारेका थिए। फिल्ममा 'के म तिम्रो होइन र?' बोलको गीत हिट बनेको थियो।
डाक्टर कृष्ण हरी बरालको शब्द रहेको 'के म तिम्रो होइन र?' बोलको गीतबाट नै आफूले शब्द सापटी लिएर नयाँ फिल्मको न्वारन गरेको निर्देशक आकाश अधिकारिले बताए।