Wednesday, 6 April 2016

बेलायत पुगेर पनि नेपाललाई विर्सन सकेनन् राजकुमार ह्यारीले

लायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा पुनः निर्माणका लागि भूकम्पपीडितलाई गरेको सहयोगका केही तस्बिर सार्वजनिक गरेका छन् । नेपालको विभिन्न जिल्लाको भ्रमण गरी गोरखाको लापुवेशीमा विद्यालय भवन बनाउन श्रमदानमा जुटेका ह्यारीले बेलायत गएपछि श्रमदानका केही तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । यी तस्बिरहरु यसअघि मिडियामा आएका थिएनन् । हेरौँ ती तस्बिरः





लायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा पुनः निर्माणका लागि भूकम्पपीडितलाई गरेको सहयोगका केही तस्बिर सार्वजनिक गरेका छन् । नेपालको विभिन्न जिल्लाको भ्रमण गरी गोरखाको लापुवेशीमा विद्यालय भवन बनाउन श्रमदानमा जुटेका ह्यारीले बेलायत गएपछि श्रमदानका केही तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । यी तस्बिरहरु यसअघि मिडियामा आएका थिएनन् । हेरौँ ती तस्बिरः - See more at: http://kathmandutoday.com/2016/04/182926.html#sthash.jKULYwfm.k18tv70o.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us