सोमबार काठमाण्डु उपत्यका लगायतका आसपासमा स्थानमा चलेको हावाहुरीलाई सामाजिक संजालमा व्यंग्यात्मक रुपमा टिप्पणी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्छु भन्दै केही समयअघि दिएको टिप्पणीलाई आधार मान्दै धेरैले नआत्तिन आग्रह गर्दै ओलीले बिजुली निकाल्न लागेको, परीक्षण गर्न लागेको लगायतका प्रशंगहरु लेअेका छन् । हेर्नुस् जनताको बोली ।