Monday, 28 March 2016

हावाहुरीबाट नआत्तिनुस्ः केपी ओलीले हावाबाट बिजुली निकाल्दैछन् !

सोमबार काठमाण्डु उपत्यका लगायतका आसपासमा स्थानमा चलेको हावाहुरीलाई सामाजिक संजालमा व्यंग्यात्मक रुपमा टिप्पणी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्छु भन्दै केही समयअघि दिएको टिप्पणीलाई आधार मान्दै धेरैले नआत्तिन आग्रह गर्दै ओलीले बिजुली निकाल्न लागेको, परीक्षण गर्न लागेको लगायतका प्रशंगहरु लेअ‍ेका छन् । हेर्नुस् जनताको बोली ।




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us