Saturday, 19 March 2016

'नमुना मुसहर बस्ती अभियान'मा लागेका धुर्मुस-सुन्तली (फोटोफीचर)











वैशाख १२ को भूकम्पपछि यो हाँस्य जोडी दर्शक हँसाउनभन्दा बढी गरिब र पिछडिएका समुदायको मुहारमा मुस्कान ल्याउन तल्लिन छ । आफ्नो काममा भन्दा बढी सामाजिक काममा सक्रिय छन् । काभ्रे डाँडा गाउँमा देशकै पहिलो एकीकृत नमुना बस्ती बसाल्यो । जाडोले कठ्याङ्ग्रीएका दोलखा भिरकोटका ७५ माझी परिवारलाई न्यानोका लागि सिरक वितरण गर्यो । सिन्धुपाल्चोकको सिंगो बराम्ची गाविसका ८ सय १६ भूकम्प पिडितलाई ब्ल्याङकेट बाँड्यो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us