Friday, 11 March 2016

ओलीले लाजमर्दो जम्मो टोली लैजाने

काठमाडौं । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।
 

परराष्ट्र मन्त्तालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना रहनेछन्।

सरकार प्रमुखले १९ जना र विशेष अवस्थामा ३ जना थपेर बढीमा २२ जना भ्रमण टोलीमा लैजान पाउने व्यवस्था गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ – चीन सरकारले भ्रमणको टोलीको नाम चाँडै टुंग्याउन भनेपछि त्यसो हुन सकेको छैन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us