अमेरिकी राजधानी वासिंगटन डीसीस्थित अमेरिकी संसद भवनको अतिथि केन्द्र नजिकै सोमबार संसदका एक अधिकारीमाथि गोली हानिएको छ ।
संसद भवनका अधिकारी र प्रहरीले बताए अनुसार गोली हान्ने व्यक्तिलाई हिरासतमा लिइएको छ ।
ईस्टरको विदा भएकाले सोमवार संसद भने चलेको थिएन । सबे सांसद आफ्नो चुनाव क्षेत्रमा थिए । गोली चलेपछि व्हाइट हाउसको सुरक्षा पनि केहीबेरमै कडा बनाइएको थियो । केही बेरको चेकजाँचपछि अवस्था सामान्य भएको थियो ।
कर्मचारी, संवाददाता र अन्य मानिसलाई 'यथास्थानमा रोकिन' भनिएको थियो । गोली चलेपछि उनीहरुलाई आफ्नो कार्यालयबाट निस्किनसमेत रोक लगाइएको थियो ।
संसद् भवनमा गोली लागेको पुलिस अधिकारीको अवस्था भने गम्भीर नरहेको बताइएको छ ।
घटना लगत्तै सशस्त्र पुलिसले गोली चलेको क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । ईस्टरको विदा र 'चेरी ब्लोसम फेस्टिभल' का कारण त्यहाँ पर्यटकको बाक्लो उपस्थिति थियो ।
क्यापिटल हिल अमेरिकी राजधानीको सबैभन्दा अहम स्थान हो । जहाँ संसद भवनसहित कयौं महत्वपूर्ण सरकारी भवन रहेका छन् ।

ईस्टरको विदा भएकाले सोमवार संसद भने चलेको थिएन । सबे सांसद आफ्नो चुनाव
क्षेत्रमा थिए । गोली चलेपछि व्हाइट हाउसको सुरक्षा पनि केहीबेरमै कडा
बनाइएको थियो । केही बेरको चेकजाँचपछि अवस्था सामान्य भएको थियो ।
कर्मचारी, संवाददाता र अन्य मानिसलाई 'यथास्थानमा रोकिन' भनिएको थियो ।
गोली चलेपछि उनीहरुलाई आफ्नो कार्यालयबाट निस्किनसमेत रोक लगाइएको थियो ।

घटना लगत्तै सशस्त्र पुलिसले गोली चलेको क्षेत्रलाई नियन्त्रणमा लिएको
थियो । ईस्टरको विदा र 'चेरी ब्लोसम फेस्टिभल' का कारण त्यहाँ पर्यटकको
बाक्लो उपस्थिति थियो ।

- See more at: http://annapurnapost.com/News.aspx/story/46251#sthash.TgLUwGC1.dpuf