Sunday, 13 March 2016

एसएससीका विद्यार्थीलाई पढ्न दिन लोडसेडिङ घटाइयो

भोलिबाट लोडसेडिङ केही घट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागू हुनेगरी लोडसेडिङ घटाएको हो ।
भारतबाट ८० मेगावाट विजुली आयात भएपछि नजिकिदै गरेको एसएलसीलाई मध्यनजर गरी प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको हो।
यस्तै प्राधिकरणले उपत्यका भित्र तोकिएको समयमा र उपत्यका बाहिर तोकिएको समय भन्दा ५ मिनेट पछि लोडसेडिङ्ग कार्यान्वयन हुने जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us