भोलिबाट लोडसेडिङ केही घट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागू हुनेगरी लोडसेडिङ घटाएको हो ।
भारतबाट ८० मेगावाट विजुली आयात भएपछि नजिकिदै गरेको एसएलसीलाई मध्यनजर गरी प्राधिकरणले लोडसेडिङ एक घण्टा घटाएको हो।
यस्तै प्राधिकरणले उपत्यका भित्र तोकिएको समयमा र उपत्यका बाहिर तोकिएको समय भन्दा ५ मिनेट पछि लोडसेडिङ्ग कार्यान्वयन हुने जनाएको छ ।