दक्षिणी रसियामा जहाज दुर्घटना हुादा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको रसियन अधिकारीहरुले बताएका छन् ।
दुबईबाट दक्षिणी रसियाको रोस्तोभ आ डोनका लागि ५५ जना यात्रु र ६ जना चालक दलका सदस्य सहित उडेको फ्लाई दुबाईको बोइङ ७३७–८०० जहाज विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटना भएको थियो ।
विमानमा सवार ३ जना यात्रु बाहेक अन्य सबै रसियन नगरिक रहेको पनि अधिकारीहरुले बताएका छन् । विमान के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भइसकेको अधिकारीले बताए ।