रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर आज दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ ।
फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीका अनुसार सो घटनामा मानवीय क्षति भएको छैन, तर हेलिकप्टर काम नलाग्ने भएको छ । सो हेलिकप्टर काम नलाग्ने भएको प्रारम्भीक जानकारी आएको सिवाकोटीले बताउनुभयो ।
दिउँसो सवा ३ बजे भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको फिस्टेलले जनाएको छ । सो घटनापछि काठमाडौंबाट अर्को हेलिकप्टर उद्दारका लागि पठाइएको थियो ।
दुर्घटनामा परेको हेलिकप्टरमा स्विडेनका चालक थिए ।
रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर आज दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ ।
फिस्टेल एयरका अपरेसन प्रमुख रमेश
सिवाकोटीका अनुसार सो घटनामा मानवीय क्षति भएको छैन, तर हेलिकप्टर काम
नलाग्ने भएको छ । सो हेलिकप्टर काम नलाग्ने भएको प्रारम्भीक जानकारी आएको
सिवाकोटीले बताउनुभयो ।
दिउँसो सवा ३ बजे भएको दुर्घटनाबारे
विस्तृत जानकारी आइनसकेको फिस्टेलले जनाएको छ । सो घटनापछि काठमाडौंबाट
अर्को हेलिकप्टर उद्दारका लागि पठाइएको थियो ।
दुर्घटनामा परेको हेलिकप्टरमा स्विडेनका चालक थिए ।
- See more at:
http://radiokantipurdiary.ekantipur.com/kantipur-diary/20261/%E0%A4%AB%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%B9%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%AA%E0%A5%8D%E0%A4%9F%E0%A4%B0-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE/#sthash.g5vAG5AD.dpuf