Sunday, 6 March 2016

नेपालमा फेरि गयो भुकम्प

काठमाडौं । आज बिहान सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ ।

बिहान ७ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको लाँकुरीडाँडा आसपास केन्द्रविन्दु बनाएर  ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४३५ वटा बढी परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भुकम्पका पराकम्पनका कारण मानिसहरुमा अझै पनि डर त्रास मेटिएको छैन । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us