Friday, 11 March 2016

फेरि गयो सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भूकम्प

आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव दुई रिक्टर स्केलको परकम्प गएको छ।

गत वैशाख १२ गते गएको भूकम्पपछि यस्ता परकम्प जाने क्रम जारी छ। हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४३९ परकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us