Wednesday, 16 March 2016

तोपको सलामी चाहिँदैन रमेश खरेललाई!

 
 'चाहिँदैन मलाई तोपको सम्मान
चाहिँदैन सलामी 
बनाउन सकुँ 
खुशीले बोक्ने चारजना मलामी'
 
गीतकार नारायण कँडेलको शब्दमा गायक प्रमोद खरेलले गाएको गीतको अंश हो यो। जसमा एसएसपी रमेश खरेलले अभिनय गरेका छन्। 
 
हालै युट्युबबाट सार्वजनिक गरिएको यस गीतले मानिसमा नैतिकता र विवेकता हुनैपर्ने कुरालाई जोड दिन्छ।
 
अर्जुन पोखरेलले संगीत दिएको गीतको भिडियोलाई शसान कँडेलले निर्देशन गरेका हुन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us