Wednesday, 2 March 2016

इन्डोनेसियामा ७.९ को भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा आज ७.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । सुमात्रा प्रायदिपमा आएको भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा तथा आचे क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अहिलेसम्म मानवीय क्षतिको कुनै रिपोर्ट आएको छैन । २००४ मा यो क्षेत्रमा सुनामी आएको थियो । भूकम्पको इपिसेन्टर जमिनदेखि १० किलोमिटर तल रहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us