Tuesday, 8 March 2016

गगनका ज्वाइँ ससुरालाई पछि पार्दै विपी पुत्र शशांक कोइरालाले कांग्रेस महामन्त्री जित्ने सम्भावना बढ्यो

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा विपी पुत्र शशांक कोइरालाले लिड गरिरहेका छन् ।
भर्खरै सार्वजनिक  मत गणना अनुसार शशांकको ५६४ मत, अर्जुननरसिंह केसीको ४८१ र गगनकुमार थापाको २६९  मत रहेको छ।
कोषाध्यक्षमा
चित्रलेखा यादव  ४००
सीतादेवि यादव ३६९
उमाकान्त चौधरी १४५
कृष्ण कार्की १३ मत ल्याएका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us