काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा विपी पुत्र शशांक कोइरालाले लिड गरिरहेका छन् ।
भर्खरै सार्वजनिक मत गणना अनुसार शशांकको ५६४ मत, अर्जुननरसिंह केसीको ४८१ र गगनकुमार थापाको २६९ मत रहेको छ।
कोषाध्यक्षमा
चित्रलेखा यादव ४००
सीतादेवि यादव ३६९
उमाकान्त चौधरी १४५
कृष्ण कार्की १३ मत ल्याएका छन्।