Tuesday, 29 March 2016

बुद्धचोकमा बच्चाको शव आधा काटिएको अवस्थामा

काठमाडौं, १६ चैत । पोखराको बुद्धचोक स्थित सडक छेउमा आधा काटिएको अवस्थामा बालकको शव फेला परेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले बालकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले कम्मर भन्दा लतको भाग मात्र रहेको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको जनाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

काठमाडौं, १६ चैत । पोखराको बुद्धचोक स्थित सडक छेउमा आधा काटिएको अवस्थामा बालकको शव फेला परेको छ । मंगलबार बिहान स्थानीय बासिन्दाले बालकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले कम्मर भन्दा लतको भाग मात्र रहेको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको जनाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । - See more at: http://www.lightnepal.com/8229#sthash.Lev85Vtw.dpuf

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us